सञ्चारमन्त्री बाँस्कोटाले झुटको पर्दाफास (हेर्नुहोस भिडियो)
काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले झुट बोलेका छन् । गुठी विधेयकका सम्बन्धमा शुक्रबार उनले आफूले ‘सामन्तवाद’ शब्द प्रयोग नगरेको दाबी गरेका हुन् । ‘आरोप लगाइरहन पाइन्छ। पुष्टि गर्नु मुख्य