प्रमुख खबर Archives - Page 234 of 392 - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

Tag: प्रमुख खबर

फोरमको विवाद चर्कियो: फेरी फुट्ने सङ्केत !

काठमाडौं : प्रदेश २ सरकारको नेतृत्व गरिरहेको संघीय समाजवादी फोरमभित्र असोज ३ मा मनाइने संविधान दिवसलाई लिएर मतान्तर देखिएको छ। केन्द्रीय सरकारमा समेत सहभागी फोरमका दुई नम्बर प्रदेशमा मुख्यमन्त्री छन्।

फेरी बढ्यो पेट्रोल-डिजेलको मूल्य: के मा कति ?

काठमाडौं।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार रातीदेखि लागु हुने गरि पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँ र ३ रुपैयाँ बढाएको हो। यो मूल्य बढेपछि

धुम्बाराहीमा यसरी बन्यो राजा फर्काउने योजना !

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मङ्गलबारदेखि काठमाण्डुमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने प्रतिवेदनलाई अनुमोदन गरेको छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले संविधानअनुसार सरकार

रामबहादुर बम्जनलाई बँचाउन बोद्यी श्रवण धर्म संघको यस्तो चाल

काठमाडौँ : बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि लागेको बलात्कारको आरोपलाई बोद्यी श्रवण धर्म संघले गलत भनेको छ।  सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले यसो भनेको हो । संघका

भारतीय सेना प्रमुखले भनेः नेपाल भारतसँग झुक्नै पर्छ !

भारतीय सेनाका प्रमुख विपिन रावतले नेपाल र भुटान जस्ता भूपरिबेष्ठित मुलुक भौगोलिक अवस्थितिका कारण भारततर्फ झुक्नैपर्ने बाध्यतामा रहेको बताएका छन् । पहिलो बिमस्टेक सैनिक युद्ध अभ्यासको समापनको अवसरमा महाराष्ट्र (भारत)

विप्लवका कार्यकर्ता धमाधम पक्राउ

पछिल्लो समय राज्यले नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का कार्यकर्तालाई धमाधम पक्रन सुरु गरेको छ । प्रकाण्डलाई पक्राउ गरे पश्चात कार्यकर्तालाई धमाधम पक्राउ गरिएको हो । ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी

अनुसन्धानमा खटिएका प्रहरीलाई काठमाडौं बोलाइयो, मामामाथि शंका !

काठमाडौं । निर्मला पन्तको हत्यापछि अनुसन्धानका लागि खटिएका प्रहरी अधिकारीमाथि नै छानबिन हुने भएको छ । सरकारले त्यसका लागि डीआईजी धिरु बस्न्यातको नेतृत्वमा छानबिन समिति गठन गर्नेछ । उक्त समितिले

एसपी विष्ट सहित ६ प्रहरी र २ आरोपितसँग पोलिग्राफ बयान

काठमाडौं–प्रहरी प्रधान कार्यालयले डीआइजीको नेतृत्वमा गठन गरेको कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्त वलात्कार–हत्या प्रकरणमा एसपी सहित ६ जना प्रहरी अधिकृतसँग पोलिग्राफ बयान लिने भएको छ । प्रहरी नायव महानिरीक्षक

मौलिक हकसम्बन्धी १७ वटा विधेयक पारित

संघीय संसद्ले मौलिक हकसम्बन्धी १५ वटा विधेयक हतार–हतारमा पारित गरेको छ । समयसीमा नजिँकिँदै जाँदा प्रतिनिधिसभा र राष्ट्रियसभाबाट हतार–हतारमा ती विधेयकहरू पारित भएका हुन् । संसद्मा मौलिक हकसम्बन्धी १७ वटा

निर्मला हत्याकाण्ड: प्रहरीकै अनुसन्धान गर्नुपर्ने !

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले निर्मला हत्याका दोषी पत्ता लगाउन प्रहरीबाटै अनुसन्धान सुरु गर्नुपर्ने बताएका छन् । रिपोर्टस क्लबमा भएको कार्यक्रममा आइतबार उनले भने, “घटना भएको

नियमित गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क

काठमाडौँ,  (रासस) ः नागार्जुन–८ को ग्रामीण क्षेत्रका गर्भवतीलाई नियमित गर्भजाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले भीमढुङ्गा स्वास्थ्यचौकीले गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउँदै आएको छ । गर्भवती स्याहार प्रोत्साहन

सरकारलाई चाबी बुझाउंदै यातायात व्यवासायी

यातायात व्यवसायीले भोग्नुपरेको समस्या आगामी १५ असोजभित्र समाधान नगरे नेपालभरीका व्यवयायीहरूले सवारीसाधनको चाबी सरकारलाई बुझाउने उद्घोष गरेका छन् । सरकारद्वारा हालै ल्याइएको यातायात नीतिका कारण यातायात व्यवसाय धराशायी बन्न पुगेको