प्रमुख खबर Archives - Page 185 of 392 - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

Tag: प्रमुख खबर

डेढ अर्बको हेलिकप्टरबारे यसो भन्छन सञ्चारमन्त्री

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भर्खरै डेढ अर्ब लागतमा किनिएको हेलिकप्टर राष्ट्रपतिका लागि नभई विदेशी अतिथि र प्रकोपका बेला उद्धारका लागि प्रयोग हुने बताएका छन्। मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न

नाफा कमाउने विद्यालय बन्द गरिने

काठमाडौं – उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षामा विद्यमान व्यापारीकरण रोक्न भविष्यमा सेवामूलक निजी विद्यालय मात्रै रहने गरी मस्यौदा प्रतिवेदन तयार गरेको छ । अहिले कम्पनीमा दर्ता भएका निजी (संस्थागत) विद्यालयलाई

मोदीलाई अभद्र गाली गर्ने पत्रकार जेल चलान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरी ‘फेसबुकमा सन्देश पोष्ट’ गरेको भन्दै भारतीय प्रशासनले एक जना पत्रकारलाई एक वर्षको जेल सजाय तोकेको छ । सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर पत्रकारलाई थुन्नुलाई

काँग्रेसको महासमिति बैठक र नेताहरूको मनोभावना ।

कर्ण अधिकारी। नेपाली काँग्रेसको २९ मङ्सिर देखि ३ पौष सम्मका लागि तय गरिएको महासमिति बैठक तीन दिन पछि सम्म लम्बिएको छ।पार्टीको विधान संशोधनको मस्यौदामा अझै विवाद भएका कारण सहमति नभए

घोडाघोडी क्षेत्रको प्रचार –प्रसारका लागि महोत्सव हुँदै

घोनपा,कैलाली । विश्व रामसार सुचिमा सुचिकृत कैलाललिको पर्यटकिय क्षेत्र घोडाघोडीको प्रचार प्रसारको लागि महोत्सव आयोजना गरिने भएको छ । माघ १४ देखी २३ सम्म कैलालीको सुखडमा घोडाघोडी सहायता केन्दले आयोजना

स्वकीय सचिवको तलब आफै लिन्छन महरा

काठमाडौं । संघीय संसदका पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैँले बुझ्ने गरेको पाइएको छ । ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा

रौतहटमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप ,७ राउन्ड अँश्रु ग्यास प्रहार

काठमाडौं । रौतहटमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । स्थानीय दुई समूहबीच कुटाकुट र झगडा भएपछि छुट्टाउन भनि गएको प्रहरीसँगै स्थानीयहरु जाईलागेपछि तनाव भएको हो । गरुडा नगरपालिकास्थित

ओली कै कारण पार्टी र देश कमजोर बन्यो :गौतम

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा आज १० जना सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् । बैठकको सुरुवातमै सदस्य बामदेव गौतमले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी

नेपाल आफैले किनेको भनिएका वाइड बडी विमानहरू भाडामा पो रैछन !

काठमाडौं। नेपाल एयरलाइन्सका दुई वाइड बडी विमानको स्वामित्वबारे प्रश्न उठेपछि प्रबन्ध निर्देशक सुगतरत्न कंसारकारले प्रतिवाद गर्दै भनेका थिए, ‘यिनको लालपुर्जा हामीसँगै छ।’ अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । विमानको

अध्यक्षको जिम्मा प्रचण्डलाई मात्र दिनुपर्छ भनेपछि बामदेव सँग ओली रुष्ट !

काठमाडौं। नेकपा स्थायी समिति बैठकमा नेता वामदेव गौतमले एक पद एक जिम्मेवारी सहित पार्टी कामको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाललाईमात्र दिनुपर्ने खालको प्रस्ताव ल्याएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली रुष्ट बनेका

नेकपा फुटाउने यस्तो योजना !

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने घोषणा गरेका छन् । आइतबार राजधानीमा माओवादी केन्द्रले पार्टीको आठौँ महाधिवेशनको बारेमा जानकारी दिन

नेपालमा भारु नोट बन्द भारतमा हल्लीखल्ली

काठमाडौं । नेपालमा सरकारले भारु १ सय भन्दा माथिका नोट प्रचलनमा रोक लगाएको विषयले छिमेकी भारतमा निकै हल्लीखल्ली मच्चिएको छ । सबैजसो भारतीय सञ्चार माध्यमले यसबारेमा निरन्तर रुपमा समाचार प्रकाशन–प्रसारण