पाकिस्तानी प्रधानमन्त्रीले भने : शान्तिका लागि भारतीय वायु
पाकिस्तानी प्रधानमन्त्री इमरान खान शान्तिको संकेत स्वरूप पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालकलाई रिहा गरिदिने बताएका छन्। पाकिस्तानको डन समाचार पत्रका अनुसार बिहीबार संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै