पशुपतिशम्शेरले भने : शीतलनिवास विद्या भण्डारीको होइन, मेरो
राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाले गणतन्त्र स्थापनापछिका दुवै राष्ट्रपति राष्ट्राध्यक्षको भूमिका निर्वाह गर्न असक्षम भएकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उक्त भूमिकामा फर्काउनुपर्ने बताएका छन् । पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक