प्रमुख खबर Archives - Page 87 of 392 - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

Tag: प्रमुख खबर

सिंहदरबार कब्जा गर्ने समाजवादी पार्टीको उद्घोष

काठमाडौँ – नवगठित समाजवादी पार्टी नेपालले तीन वर्षमा सिंहदरबारमा हालीमुहाली गरिरहेका कम्युनिस्टलाई घोक्रेठ्याक लगाउने दाबी गरेको छ । काठमाडौँमा जारी पार्टी घोषणासभामा पार्टीका नेता राजेन्द्र श्रेष्ठले भने, “तीन वर्षमा सिंहदरबारमा

महन्त ठाकुर भन्छन् – हाम्रो गृहमन्त्रालय भारतीय हो ?

काठमाडौँ– नागरिकता लिन भारतीयहरूको लाइन लागिरहेको भन्ने हल्लाले आफूहरूले विभेद महसुस गरेको राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले बताएका छन्। मधेशमा नागरिकता बाँड्दा यस्तो खालका अफवाह फैलाइने भन्दै

प्रदेश १ संरचना – सर्वसाधारण सडकमा – अनिश्चितकालीन बन्द

काठमाडौँ – प्रदेश १ को प्रदेश संरचना निर्माणबारे विराटनगरवासी आन्दोलित भएका छन् र अनिश्चितकालीन बन्दमा उत्रिएका छन्।  यसले जनजीवन प्रभावित भएको छ। सत्तारूढ नेकपा संसदीय दलको बैठकले विराटनगरलाई राजधानी तोक्दै,

पार्टीको नाम जुधेपछि बाबुराम र उपेन्द्रलाई तनाव

काठमाडौं– संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीचको पार्टी एकीकरण घोषणा आज हुँदैछ । प्रज्ञा प्रतिष्ठान कमलादीमा विहान ११ः ४५ मा आयोजना हुने एक कार्यक्रमकाबीच दुई पार्टी बीचको एकीकरण घोषणा

किन बस्दैछ नेकपा सचिवालय बैठक ?

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । पार्टी एकीकरणका बाँकी कामलाई पूर्णता दिन सचिवालय बैठक बस्न लागेको हो । जिल्ला कमिटीहरुको एकीकरणको काम सकिएपनि जनसंगठन, नेताहरुको

भट्टराईले फोरमसँग एकता गर्नुको खास कारण यस्तो

डा. बाबुराम भट्टराईले २०७२ असोज ९ मा तत्कालिन माओवादी (केन्द्र) परित्याग गर्दा भारतमा अरविन्द केजरीवालको उदय भएको थियो । आजको कान्तिपुर दैनिकमा भट्टराईले किन गरे एकता ? शीर्षकमा टिप्पणी छापिएको

वायु सेवा निगमकै कर्मचारी सुनसहित पक्राउ

काठमाडौः नेपाल वायु सेवा निगमका कर्मचारी रञ्जित कुमार यादवलाई  अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ । विमानस्थलबाट बाहिरिएको अवैध सुनसहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो महानगरीय प्रहरी परिसरको टोलीले आज साँझ सुनसहित नेपाल

प्रधानमन्त्री बन्ने र सत्ता कब्जा गर्ने बिषयमा के भन्छन प्रचण्ड ?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न पार्टी एकता नगरिएको बताएका छन। आइतबार राजधानीमा कार्ल मार्क्सको २०१औँ जन्म स्मृतिको अवसरमा आयोजित ‘समृद्धि र समाजवाद

व्यापारीले कुटे धनगढीमा पत्रकार

काठमाडौँ- धनगढीको दिनेश एफएम र दिनेश खबरमा कार्यरत पत्रकार जनक विष्टलाई स्थानीय व्यापारीले आक्रमण गरेका छन् । समाचार संकलनका लागि गएका बेला व्यापारी तेजेन्द्र थापाले पत्रकार विष्टलाई आक्रमण गरेर घाइते

बाबुराम भट्टराई बने शक्तिशाली,साथै सत्तापक्ष !

काठमाडौं – संघीय समाजवादी फोरम पार्टी नेपालले तत्कालै सरकार नछाड्ने भएको छ । नयाँ शक्ति पार्टी, नेपालसँग भोली(सोमबार) पार्टी एकता घोषणा हुँदैछ । तर, फोरम अध्यक्ष उपेन्द्र यादवले तत्काल सरकारबाट

खाडीमा युवाहरू ५२ डिग्री बस्न वाध्य छन् ,रेल र पानी जहाजको कुरा गर्न सुहाउदैन:नेता भुषाल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले भ्रष्टाचार सहन्नँ, गर्दिनँ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दृढतालाई वासुकी नागको फोटो टाँसेर सर्पबाट सुरक्षित महसुस गर्नुजस्तो

कञ्चनपुरको शुक्लाफाँटामा स्थानीय बासिन्दाको गोठमा आगलागी

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ जोनापुरका स्थानीय बासिन्दाको गोठमा आगलागी । गहुँका ठुटा जलाउन लगाएको आगो सल्कीदा रु पाँच लाख बढीको क्षति भएको छ । तस्वीरः राजेन्द्रप्रसाद पनेरु, रासस