प्रमुख खबर Archives - Page 83 of 392 - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

Tag: प्रमुख खबर

रुकुममा विप्लव र प्रहरी भिडन्त – प्रहरी घाइते

रुकुम पश्चिम– रुकुम पश्चिममा विप्लव समूह र प्रहरीबीच भिडन्त बहेको खबर प्राप्त भएको छ ।विप्लव समुहका कार्यकर्ता देखेपछी प्रहरीले गोलि चलाएको बताइएको छ । विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन्। जिल्लाको चौरजहारी

गोकुल बास्कोटालाइ विश्वप्रकाशको झापड

काठमाडौँ – सरकारका प्रवक्ता गोकुल बास्कोटाले जय नेपाल शब्दमाथि प्रश्न उठाएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जवाफ दिएका छन् । बिहीबार मन्त्रिपरिषद्का निणर्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले ‘मेरो

राजनीतिक डन भट्ट दाजुभाई, जसले मन्त्री र सचिव हेरफेर गर्छन

काठमाडौं–सुशील र दीपक भट्ट दाजुभाइ हुन् । दीपकको प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव नेपाल र नेकपा नेता वामदेव गौतमसँग सुमधुर सम्बन्ध छ ।

भीआइपीका कारण जनतालाई सास्ती, उड्ने र गुड्ने मार्ग ठप्प

काठमाडौं। राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थलाई जनताले सधैं सम्मान गरेका हुन्छन् । त्यसमा पनि लोकतान्त्रिक शासन व्यवस्था भएको हाम्रोजस्तो देशमा जनप्रतिनिधिको सम्मानमात्र होइन, उनीहरुको सुरक्षामा समेत जनता आफैं संवेदनशील छन् ।

लोकसेवा खुल्दै – ११ हजार ४ सय ९२ पदमा विज्ञापन

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमध्ये ११ हजार ४ सय ९२ पदमा विज्ञापन गर्ने निश्चित भएको छ । बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती

यी हुन् समाजवादी पार्टीको बैठकले गरेका ५ निर्णय

काठमाडौं-नवगठित समाजवादी पार्टी नेपालले पार्टीको आन्तारिक र बाह्य समस्या समाधान गर्नका लागि विभिन्न ५ निर्णय गरेको छ । बिहिबार बसेको सो पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकले

टाँडीको प्रहरी चौकीमा आक्रमण, स्थिति तनावग्रस्त

चितवन -चितवनको टाँडी तनावग्रस्त बनेको छ ।  बिहीबार साँझ इलाका प्रहरी कार्यालय तनावग्रस्त भएको हो ।टाँडीको प्रहरी कार्यालयमा एक जनाको मृत्यु भएपछि  तनावको वातावरण बनेको हो । मृतकका आफन्तहरुले राजमार्ग बन्द

प्रेस काउन्सिल खारेज हुँदै – यस्तो छ तयारी

काठमाडौँ — सरकारले प्रेस काउन्सिल खारेज गर्ने तयारी गरेको छ । काउन्सिललाई खारेज गरी मिडिया काउन्सिल गठनको तयारी गरेको छ । सरकारले मिडियामाथि नियमनका लागि सम्पूर्ण रूपमा नियन्त्रित ‘मिडिया काउन्सिल’ गठनको तयारी

प्रिय‌ंकाले भनिन – मोदी कमजोर र काँतर छन्

भारतमा लोकसभा चुनाव २०१९ को छैटौँ चरणको मतदानका लागि प्रचारप्रसार जारी छ । नेता तथा उम्मेदवार एकअर्काविरुद्ध भनाभन र बाझाबाझको स्थितिसम्म पुगिसकेका छन् । बाँकी रहेको छैटौँ  र सातौँ चरणको

पत्रकारलाई १० लाख सम्मको जरिबाना

काठमाडौं । अब समाचारको कारण कसैको प्रतिष्ठामा असर परेको खण्डमा १० लाख सम्मको जरिबाना हुनेछ । सरकारले यस्तो कानून बनाउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गर्ने

पर्यटनमन्त्री नियुक्तिबारे नयाँ खुलासा

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त गर्ने सम्बन्धमा नयाँ खुलासा भएको छ  । मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय खाली रहेको छ ।

बास्कोटाले भने – राजाको जयनेपाल काङ्ग्रेसले भन्न हुने राष्ट्रपतिले भन्न नहुने ?

काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ‘मेरो सरकार’को विषय निकालेर प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले निहुँ खोज्ने काम गरिरहेको आरोप लगाएका छन् । मन्त्री बाँस्कोटाले महेन्द्रले प्रयोगमा ल्याएको जय नेपाल भन्ने