लोकसेवाको विज्ञापनविरूद्ध मुख्यमन्त्री राउत अदालत जाने
काठमाडौं -प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोक सेवाको निर्णयप्रति आपत्ति जानेको छ । उनले लोकसेवाले जेठ १५ गते स्थानीय तहको लागि खुलाएको ९ हजार कर्मचारीको विज्ञापनप्रति व्यापक असन्तुस्टी जनाउदै आएका