प्रमुख खबर Archives - Page 285 of 392 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

Tag: प्रमुख खबर

एसइईमा शार्थक मल्लले नेपाल टप गरेको दाबी

एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा नियन्त्रण कार्यालयले हिंजो शनिवार मात्र सार्वजनिक गरेको छ । हरेक वर्ष सबै भन्दा बढी अंक ल्याउनेलाई नेपाल प्रथम घोषणा गर्ने चलन छ । यस वर्षको एसइई परीक्षामा भक्तपुरको महेन्द्र

विश्वकपको अन्तिम १६ मा परेका र पर्न सक्ने टिमहरु

काठमाडौं । रुसमा भइरहेको विश्वकप फुटबलमा आइतबार दोस्रो चरणका अन्तिम तीन खेल हुँदै गर्दा राउन्ड अफ सिक्सटिनमा पुग्ने सबै टिमको टुंगो अझै लागेको छैन । समुह ए बाट टुंगो लागेको

विश्वकप: हेर्नैपर्ने आजका खेलहरु

फिफा विश्वकप २०१८ अन्तर्गत आज ३ खेल खेलिनेछन् । आज आइतबार समूह ‘जी’ को एक खेल तथा समूह ‘एच’ का दुई खेलहरु खेलिनेछन् । पहिलो खेल इंग्ल्यान्ड विरुद्ध पानामा समय

एसइर्इकाे रिजल्ट चित्त बुझेन ? यसो गर्नुहोस

काठमाडाैं । परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको माध्यमिक शिक्षा (एसइई) कक्षा १० काे परीक्षाफलमा आफूले प्राप्त गरेको कुनै विषयको नतिजा चित्त नबुझेमा सम्बन्धित परीक्षार्थीले पुनर्योग गर्नसक्ने व्यवस्था गरेको छ ।

नेकपाको आम्दानी मासिक १० करोड, कसरी भयो ?

पार्टी सदस्यबाट उठ्ने लेभीबाटै सत्तारुढ दल नेकपाले मासिक १० करोड रूपैयाँभन्दा बढी आम्दानी गर्ने देखिएको छ । पार्टीका संगठित सदस्यबाट मासिक सय रूपैयाँ र साधारण सदस्यबाट मासिक २० रूपैयाँका दरले

मेस्सी ठुलो कि रोनाल्डो ? – विश्वकपको प्रमाण यस्तो छ

क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै स्वार्थ देखिँदैन, नम्र छन्, टिमद्वारा स्वचालित हुन्छन् र इमान्दार

शेष घलेले लगानी गर्दैछन मयुर यातायातमा

केहि समय अगाडी निकै चर्चामा रहेको मयूर यातायात प्रा लिमा एनआरएनका निवर्तमान अध्यक्ष शेष घलेले लगानी गर्ने भएका छन्। यसको लागि प्रक्रिया चलिरहेको मयूर यातायातका अध्यक्ष मोहन बहादुर श्रेष्ठले जानकारी

एसईई नतिजा आज प्रकाशित हुने

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्न लागेको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले शनिबार ४ बजेसम्म नतिजा

१९० डनहरूको सूची तयार, प्रहरी आक्रामक

काठमाडौं । उपत्यकामा गुण्डागर्दीमा संलग्न कति डन छन् ? प्रहरीले डनहरूको सूची बनाएको छ । जसअनुसार, उपत्यकामा १९० डन छन् । उनीहरूविरुद्ध प्रहरी आक्रामक बनेको प्रहरीले अप्रेसन थालेको छ ।

बुटवल उपमहागरको आधुनिक कार्यालय भवन बन्दै

बुटवल । बुटवल उप–महानगरपालिका कार्यालयलाई स्थानीय सरकारको आधुनिक भवनका रुपमा निर्माण गरिने भएको छ । पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले एक समारोहका बीच शुक्रबार उक्त कार्यालय भवनको शिलन्यास

रुकुममा बस दुर्घटना: नाै जना घाइते

रूकुम : रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा बस दुर्घटना भएको छ । सदरमुकाम रुकुमकोटबाट दाङ जान छुटेको ना ५ ख ४०१२ नम्बरको गाडी केहीबेर अघि सिस्ने गाउपालिका–५ रुकुमकोटको मङ्ग्रा भन्ने ठाउबाट

अचम्मका रोनाल्डो: बिहे गरेनन तर ४ सन्तान जन्माए

एजेन्सी–पोर्चुगलका फुटबल स्टार क्रिस्चियानो रोनाल्डो विश्वकप २०१८ मा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । शुक्रबार स्पेन र पोर्चुगलबिच भएको फुटबल भिडन्तमा उनले पहिलो ह्याट्रिकको खाता खोलेका हुन् । रसियाको