प्रमुख खबर Archives - Page 199 of 392 - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

Tag: प्रमुख खबर

राजनीति गर्ने शिक्षकका दिन गए

बर्दिवास, २५ कात्तिक– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सीपमूलक व्यावसायिक शिक्षा मुलुकको समृद्धि अभियानका लागि अपरिहार्य भएको बताएका छन् । शनिबार महोत्तरीको बर्दिवास–६ किसाननगरमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसले

सरकारले पैसा लुकाएको आरोप: के हो यथार्थ ?

विदेशी सरकारले दिएको पैसा लुकाएको आरोप नेपाल सरकारमाथि लागेको छ । आरोप लगाउने अर्को निकाय राज्यकै संवैधानिक अंग हो । सरकारमाथि झट्ट पत्याइहाल्न नसकिने यस्तो आरोप बिरलै लाग्छ । डेनमार्क

मोदीले भने: कांग्रेस माओवादीसंग मिलेको छ !

“शहरिया माओवादीहरू शहरमा एसी भएका घरमा बस्छन्, सुकिलामुकिला देखिन्छन्। गाडी चढ्छन्, उनीहरूका छोराछोरी विदेशमा पढ्छन् तर रिमोट कन्ट्रोलबाट हाम्रा आदिवासी बालबालिकाको जिन्दगी बरबाद गर्छन्।” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको

ह्वात्तै घट्यो सुनको मूल्य !

काठमाडौं– आज छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार रुपैयाँ कायम भएको छ । तिहार अघि कायम भएको मूल्यको तुलनामा आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो । तिहारअघि

नेकपा एकता: नेताकै कारण विलम्ब, अलमलमा कार्यकर्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्षस्थ नेताकै कारण तल्ला कमिटी र भ्रातृ संगठनको एकतामा विलम्ब देखिएको छ । माउ पार्टी एकता भएको लामो समय बित्दासमेत तल्ला कमिटी र

धादिङमा बस दुर्घटना: एकको ज्यान गयो, ३१ घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत बेनीघाटरोराङ गाउँपालिका वडा नम्बर –३, मालिंगामा शनिबार दिउँसो दुइवटा सवारी साधन एक आपसमा ठक्कर खाँदा एक जना चालकको ज्यान गएको छ भने ३१ जना घाइते भएका

यस्तो पो धार्मिक सद्भाव, मुस्लिमको निधारमा सप्तरङ्गी टीका

बाँके– अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ मुस्लिम समुदायका व्यक्ति हुन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्षसमेत रहेका चुन्ना मुस्लिम भए पनि हिन्दूका हरेक चाडबाडमा रमाउने गर्छन् । नेपालगञ्जका रैथाने चुन्नाले

भट्टराईले दिदी थीरकुमारीर बहिनी पार्वतीबाट भाइटीका लगाए

काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दिदी थीरकुमारी पराजुली र बहिनी पार्वती भट्टराईबाट भाइटीका लगाएका छन् । भट्टराईले ११ बजेर ५५ मिनेटकै शुभसाइतमा भाइटीका लगाएको बताइएको छ

भाइटीका लगाइदिन माइत जाँदै गर्दा बोलेरो जिप दुर्घटना,एकै परिवारका पाँचजना घाइते

गुल्मी : शुक्रबार भाइटीका लगाइदिन माइत जाँदै गर्दा बोलेरो जिप दुर्घटनामा परी एकै परिवारका पाँचजना घाइते भएका छन्। घाइते सबैलाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत् काठमाडौंको महाराजगंजस्थि शिक्षण अस्पतालमा पठाइएको

पेट्रोल–डिजेलको मूल्य घट्यो

काठमाडौं । पछिल्लो एक महिना यता भारतमा पेट्रोल डिजेलको मूल्यमा भारी गिरावट आएको छ । डिजेलमा एक महिना यता ४.६७ रुपैयाँ प्रतिलिटर कम मूल्य भएको छ । अघिल्लो १५ दिनयता पेट्रोलमा

BREAKING: भारतले सीमा क्षेत्रमा झन कडाई गर्ने,एका एक खटायो ठुलो सङ्ख्यामा सुरक्षाकर्मी

काठमाडौं, भारतले नेपालसँग जोडिएको सीमा क्षेत्रमा झन कडाई गर्ने भएको छ । सीमा क्षेत्रलाई थप कडा गर्न भारतले नेपालसँग जोडिएको ५६० किलोमिटर क्षेत्रमा एक सय चौपन्न वटा सुरक्षा बर्डर आटपोष्ट

६ जुवाडे पक्राउ

स्याङ्जा । भीरकोट नगरपालिका–६ स्थित ईश्वर केसीको घरमा बिहीबार राति मादक पदार्थ सेवन गरी जुवा खेल्दै गरेका छ जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भीरकोट