मतपत्र कस्तो छाप्ने ? आयोगनै अलमलमा
काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनको मतपत्र छुट्टाछुट्टै वा एउटै छाप्ने भन्नेमा निर्वाचन आयोग अलमलमा पुरेको छ । सर्वोच्च अदालतको पछिल्लो आदेशले आयोग अन्योलमा परेको हो । प्रमुख आयुक्त अयोधिप्रसाद