सीतारा टल्कीनी बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

सीतारा टल्कीनी बजारमा (भिडियो सहित)



हिमाल पोस्ट /साउन १८ 

तीज नजिकिने क्रम सँगै गीतसंगितको बजारमा सयौ गीत बजारमा सुन्न पाइन्छ । गीत संिगतको समग्र ब्यबसायसंगै चर्चाको माध्यम बनेका हुन्छन् ।

यस वर्षका तिजका भाकाहरू पोहोर परार सालका भन्दा अलि सभ्य र हेर्न लायक बनेका छन् भन्दा अन्यथा नहोला । संस्कार र संस्कृतिको जर्गेनाको लागि गायिक शीतल कुमालको आवाजमा सितारा टलकिने गीतको भिडियो सार्वजनिक भएको छ ।

शीतल कुमालको लय शब्दमा तयार भएको गीतमा स्वयम शीतलले नै स्वर दिइएको छिन । तेजु,सनध्या,इन्दिरा ,सुनिता, सुमिले अभिनय गरेको उक्त भिडियोमा दीपक अधिकारीले निर्देशन गरेको छन् । हरीनारायण चौधरीले छायाङ्कन गरेका हुन भने सम्पादन बिरेन्द्र भाट बिपिन र दिलीप योञ्जनले गरेका छन् ।उक्त भिडियो वल्ड कभर मिडियाले बजारमा ल्याएको हो ।