शिलु भट्टराईको नयाँ लोक दोहोरी गीत ‘छैनौ नि भरैको’ सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

शिलु भट्टराईको नयाँ लोक दोहोरी गीत ‘छैनौ नि भरैको’ सार्वजनिक(भिडियो सहित)



लोक तथा दोहोरी गायिका शिलु भट्टराईको नयाँ लोक दोहोरी गीत ‘छैनौ नि भरैको’  सार्वजनिक गरेकी छन् ।  खेम सेञ्चुरीको लय शब्द रहेको उक्त गीत खेम र शिलुको सुमधुर स्वररहेको छ ।

पछिल्लो समय यता गीतसंगीतको बजार खासै राम्रोनएपछी कलाकारले मेला महोत्सवमा हुने स्टेज विशेष गीतहरू ल्याउने गरेका छन् । गायिका भट्टराईले पनि फास्ट स्टेज कार्यक्रममा नाच्ने र नचाउने खालको गीत ल्याएकी हुन् ।

उक्त गीत तिर्सना म्युजिक प्रालिले बजार ल्याएको गीतको म्युजिक भिडियोमा निर्देशक प्रकाश भट्ट,पूर्णिमा श्रेष्ठ,मनिषा खड्का,रबिन थापाको अभिनय रहेको छ ।

गीतको पुराभिडियो ।