सर्जक राज कुमार श्रेष्ठको “मैच्यांग हौ मैच्यांग”बोलको गीत सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

सर्जक राज कुमार श्रेष्ठको “मैच्यांग हौ मैच्यांग”बोलको गीत सार्वजनिक (भिडियो सहित)



समिर प्रकाश पाण्डे/फाल्गुन 

पछिल्लो समय ”एउटा गाउँ’ थियो” ”निष्ठुरी भनु भने” ”तिमि लाई आफ्नो ठानु” गीतबाट चर्चा कमाइ सकेका गीतकार ,सङ्गीतकार राज कुमार श्रेष्ठको ”मैच्यांग हो मैच्यांग” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

ज्ञानेन्द्र शर्माको छायांकन, टेकेन्द्र शाहको सम्पादन अनि प्रकाश धितालको निर्देशन रहेको भिडियोमा चर्चित मोडल सनम कठायत अस्मिता श्रेष्ठ अभिनय रहेको छ भने मिलन थापाको कोरियोग्राफी गरेका छन्।

यो गीतमा राजकुमारको आफ्नै शब्द सङ्गीत रहेको छ भने सुमन तामांङको आवाजमा छ । गीतलाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेन्ट ले बजार व्यपस्थापन गरेको छ ।