सम्झनाको 'मायालुको सम्झना'(भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सम्झनाको ‘मायालुको सम्झना'(भिडियो सहित)



नेपाली साङ्गीतिक क्षेत्रमा चिर परिचित गायिका सम्झना लामिछाने मगरको  सालैजो गीत ‘मायालुको सम्झना ‘ सार्वजनिक भएको छ ।

दर्जनौं लोकदोहोरी गीत र तिजका गीतमा आवाज दिएर आफ्नो नाम कुशल गायिकाको रूपमा कायम गरेर चर्चामा रहेकी गायिका सम्झनाको उक्त गीतमा स्वरमा साथ भने संजय लाफा र भिम लामिछाने मगरले साथ दिएका छन्  ।

राजु गुरुङको लय /शव्द रहेको उक्त गीतमा सुमन थापा र आरुषी मगरले अभिनय गरेका छन्   ।सो गीतलाई सम्झना  डिजीटलद्वारा बजार व्यवस्थापन गरिएको छ ।