गायिका सम्झना लामिछाने मगरको स्वरमा “पलपलमा जप्छु तिम्रै नाम”बजारमा(भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गायिका सम्झना लामिछाने मगरको स्वरमा “पलपलमा जप्छु तिम्रै नाम”बजारमा(भिडियो सहित)



समिर प्रकाश पाण्डे/फाल्गुन २ 

सम्झना डिजिटलको प्रस्तुतिमा प्रवेश छन्त्याल”तारा”को लोक गीत “पलपलमा जप्छु तिम्रै नाम” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोक दोहोरी क्षेत्रकी चर्चित गायिका सम्झना लामिछाने मगरको स्वरमा रहेको गीतमा किरण बाबु पुनको सङ्गीत र शब्द प्रवेश छन्त्याल”तारा” को रहेको छ भने भिडियो निर्देशन प्रकाश भट्ट ले गरेका छन् हरिश महराको छायांकन विष्णु शर्माको सम्पादन रहेको छ । भिडियोमा अर्बिन छन्त्याल र पबित्रा थापाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।