सुरेन्द्र पाण्डेको प्रस्तुति ‘रुन्छु धर्केर’ बजारमा ( भिडियो सहित) - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सुरेन्द्र पाण्डेको प्रस्तुति ‘रुन्छु धर्केर’ बजारमा ( भिडियो सहित)



बाध्यता अनि विवशता सँगै आफ्नो जन्मभुमी छाडेर प्रदेशीएका दाजुभाइ अनि घरपरिवारको कथालाई समेटेर सुरेन्द्र पाण्डेको प्रस्तुतिमा दसैँ तिहारलाई मध्यनजर गर्दै ‘रुन्छु धर्केर’ बोलको गीत हालै मात्र सार्वजनिक भएको छ ।

सभ्यता क्रियशन प्रा.लिले बजार व्यवस्थापन गरेको गीतमा कृष्ण सापकोटा र निरज के.सीको शब्द, प्रेम केसीको लयमा निरज केसी र मैना रेश्मी मगरको आवाज रहेको छ ।
कपिल लामो निर्देशन रहेको गीतमा चर्चित मोडल मन्जिता के.सीलाई सुरेन्द्र पाण्डे र कृष्ण सापकोटाले अभिनयमा साथ दिएका छन् ।