राष्ट्रकवि माधब प्रसाद घिमिरेको जन्म सताब्दीको पुर्व सन्ध्याको सन्दर्भमा आयोजित साहित्यीक तथा सांस्कृतिक दुई दिवसिय कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

राष्ट्रकवि माधब प्रसाद घिमिरेको जन्म सताब्दीको पुर्व सन्ध्याको सन्दर्भमा आयोजित साहित्यीक तथा सांस्कृतिक दुई दिवसिय कार्यक्रम सम्पन्न



समिर प्रकाश पाण्डे

राष्ट्रकवि  माधब प्रसाद घिमिरेको जन्म सताब्दीको पुर्व सन्ध्याको सन्दर्भमा आयोजित साहित्यीक तथा सांस्कृतिक दुई दिवसिय कार्यक्रम रास्ट्रकवि घिमिरे गृहजिल्ला लमजुङको बेसिशहर स्थित गाउँशहर काउले पानीमा यहि कार्तिक २३/२४ मा सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा प्रतिस्ठान नेपाल ,नेपाली लेखक संघ,लमजुङ को आयोजना ,रास्ट्रीय लोक तथा दोहोरी प्रतिस्ठान लमजुङ को सह आयोजना मा आयोजित यश कार्यक्रम मा काठमाडौ बाट नेपाल प्रज्ञा प्रतिस्ठान का उपकुलपति बिस्णु बिभु घिमिरे ,समालोचना तथा निबन्ध बिभाग प्रमुख डा. ज्ञानु पाण्डे ,सस्कृती बिद प्राध्यापक डा.बिणा पौडेल लगायत का ब्याक्तीत्वको उपस्थिति रहेको थियोे भने स्थानीय स्तरका सहित्यकार,पत्रकार ,राजनीति कर्मी, हरु को पनि उपस्तिथि रहेको थियोे ।

नेपाल लेखक संघ लमजुङ का अध्यक्ष थकित यात्री को अध्यक्षता मा सम्पन्न भएको यश कार्यक्रम मा उपकुलपति तथा सस्कृती बिभाग प्रमुख बिस्णु बिभु घिमिरे ले रास्ट्रकवि घिमिरे को साहित्यक योगदान को उच्चतालाइ संमान गर्ने आशयले आयोजना गरिएको कार्यक्रम पुर्ण रूपमा सफल भयो भन्दै खुशी व्यक्त गर्नु भएको थियोे ।भने उपस्थित सर्जक र कलाकारहरुले आफ्नो रचना बाचन र गीत गाएर  कार्यक्रमलाई थप रोचक बनाएका  थिए ।