करिश्माको पुतली अवतार - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

करिश्माको पुतली अवतार



काठमाडौं । नायिका करिश्मा मानन्धर पुतली रुपमा सार्जनिक भएकी छन् । करिश्मा पुतली पोशाकमा छिन । जसमा उनी निकै सुन्दर देखिएकी छन् ।

सामाजिक सञ्‍जालमा सक्रिय करिश्मा सदाबहार नायिका हुन् भने उनी बेलाबेला चर्चामा समेत आइरहन्छीन् । 

सैनिकको जस्तो हरियो रङ्गको पोशाक लगाएर पुतलीको पखेटा हालेको तस्बिर सार्वजनिक गरेपछि अहिले उनको उक्त रुपलाई थुप्रैले मन पराइरहेका छन् । 

उनको पोशाक कुनै सुटिंगको बेलाको स्तो देखिए पनि उनले यसबारे केही उल्लेख गरेकी छैनन् ।