मोडल ध्रुव हिमालीलाई धेरै माया गर्ने मायालु मोनिका ( भिडियो सहित) - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

मोडल ध्रुव हिमालीलाई धेरै माया गर्ने मायालु मोनिका ( भिडियो सहित)



समीर प्रकाश पाण्डे

पछिल्लो नेपाली गीत संङ्गीतको बजारमा निकै मिठो स्वरका धनी गायक केहर सिंङ प्यासीको नयाँ गीत “पूर्व पश्चिम” भिडियो सहित सार्वजनिक भएको छ ।

गीतमा जुनु रिजालले प्यासीलाई साथ दिएकी छन्, ऋषि खड्काको निकै उत्कृष्ट लय सृजनामा केहर सिंङ प्यासिकै शब्द रहेको छ । हिम सम्झौता डिजिटलले बजार व्यवस्थापन गरेको गीतलाई काठमाडौँ को टोखा र चोभारमा छायाङ्कन गरिएको हो । करण चैसिरको छायाङ्कन रहेको गीतमा सम्पादन विष्णु शर्मा र निर्देशन एकिन्द्र सारा शंकरले गरेका छन् , गीतमा मोडल ध्रुव हिमाली र मोनिका रावलको अभिनय देख्न सकिन्छ ।

https://youtu.be/bO98qxCKG6k