प्रेमिका भेट्न जादाँ बाटोमै मोटरसाइकलबाट गुल्टीए शंकर बिसी (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

प्रेमिका भेट्न जादाँ बाटोमै मोटरसाइकलबाट गुल्टीए शंकर बिसी (भिडियो सहित)



धेरै जसो सर्जक गायक गायिकाको गीतहरुमा आफ्नो अभिनय पस्किदै आइरहेका सम्पुर्ण दर्शकको मन मुटुमा बस्न सफल सदाबहार नायक ( मोडेल ) महेन्द्र गौतम को ‘झिल्के ‘नामक लोक गीत भर्खरै मात्र लोकदोहोरी गीतसंगीत पारखी श्रोता दर्शक माझ प्रकाशनमा आयको छ ।

महेन्द्र गौतम को प्रस्तुती मा रहेको झिल्के एल्बममा चर्चित गीतकार तथा संगीतकार एकनारायण भन्डारीको लय तथा शब्द सिर्जनामा महेन्द्र गौतम स्वयंले आफ्नो सुमधुर स्वर भरेका छ्न ।

कृष्ण फिल्मस एंण्ड एड्भर्टाइजिङ को ब्यानर मा शंकर बिसि निर्देशित ‘झिल्के’ एल्बम को म्युजिक भिडियो राजेश घिमिरे ले खिचेका हुन भने नवीन घर्तिमगर ले सम्पादन गरेका हुन । घिन्ताङ म्युजिक प्रा. लि ले बजार ब्यबस्थापन गरेको यश गीतमा सदाबहार नायक नायिका शंकर बिसि र रन्जिता गुरुङ को ससक्त अभिनय देख्न सकिन्छ सोहि  अभिनयमा संकर बिसी प्रेमिका भेटने प्रसंगमा मोटरसाइकलबाट  गुल्टीए  हुन् ।

https://youtu.be/4krCZugN-BM