प्रेम बियोगमा देखिए अर्पणा र जित साउद ( भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

प्रेम बियोगमा देखिए अर्पणा र जित साउद ( भिडियो सहित)



समिर प्रकाश पाण्डे,

पछिल्लो समय उदायकी मोडल हुन् अर्पणा लामा । तर उनी अहिले प्रेममा छट्टपटिएकी छिन् । प्रेमी जित साउद ले छोडेर गएपछि उनी उनको बियोगमा छटपटिएकी हुन ।

अर्पणा को यो रियल लाईफमा नभएर रिल लाईफमा बियोग भोगेकी छिन । चर्चित गायिका मुना थापा र शक्ति चन्दको आवाजमा रहेको ‘अाशु अाखाँको’ बोलको गीत माथी बनेको म्युजिक भिडियोमा अर्पणा लामा र जित साउद बिगोगान्त प्रेमाकथा देखाइएका छन ।

प्रकाश चन्द र दिलिप हमालको शब्द र अमित बाबु रोक्का को संगीत रहेको गीत माथी बनाइएको भिडियोलाई प्रेम थापाले निर्देशन गरेका छन्, मनोज चौहान थापाले क्यामेरामा कैद गरेको उक्त गीतको भिडियो सम्पादन नबिन घर्ती मगरले गरेका छन भने गीत प्रकाश चन्द र दिलिप हमालको प्रस्तुतिमा सितारा म्युजिक प्रा.लि ले बजार ब्यवस्थापन गरेको छ ।