प्रेम पिडामा देखिए मोडल सनम र मञ्जु (भिडियो सहित) - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

प्रेम पिडामा देखिए मोडल सनम र मञ्जु (भिडियो सहित)



समिर प्रकाश पाण्डे/माघ १९ 

सुमधुर स्वरका धनी गायक नरेन्द्र प्यासीको स्वरमा एक आधुनिक गीत बजारमा आएको छ । कम गीत गाउने र राम्रा गीत गाउने गायक नरेन्द्र प्यारीको स्वरमा रहेको ‘आशुको ताल‌ैमा ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गीतमा चर्चित गीतकार राजकुमार बगरको सङ्गीत तुल थापाको शब्द रहेको छ । रविन्द्र बरालले निर्देशन गरेका यो गीतमा सनम, मञ्जु र गोविन्दको अभिनय देख्न सकिन्छ । प्रेम पिडा देखाउन खोजिएको यो भिडियोलाई रविन्द्र बरालले नै खिचेका हुन् भने सम्पादन प्रदिप दाहालको रहेको छ ।गीत एभरेष्ट ग्यालरी प्रा.ली बाट बजारमा आएको छ ।