किन साँचो बोलिनन झरना गयक प्रमोद खरेल संग(भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

किन साँचो बोलिनन झरना गयक प्रमोद खरेल संग(भिडियो सहित)



नेपाली सङ्गीत जगतमा आफ्नो छुटै योगदान दिन सफल अक्सिजन म्युजिक प्रा.लिले अहिले फेरी गायक प्रमोद खरेलको स्वर रहेको नयाँ कोसेली न साचो बोलेउ तिमि बोलको गीत बजारमा लिएर आएको छ ।

कृष्ण रोकाको शब्द ,सन्तोष के.सी.को सङ्गीत रहेको उत्त गीतमा बिरेन्द्र ओली र झरनाले अभिनय गरेका छन् ।दीपक विष्टको निर्देशन र सम्पादनमा ओम प्रसाईले छायांकन गरेका हुन ।