भारतको हरियाणामा गुल्मीका वसन्त बेपत्ता
जिल्ला गुल्मी साविक सिमिचौर ३ भूसालबारी बस्ने वसंत कुंवर हाल भारतको हरियाणा फारीदाबाद ओल्ड स्थित सिमेंट गोदामबाट २६ जुन २०१७ दिन दिउसो करिब १२ बाजेबाट हराएका छन् ।
निजलाई कुनै महानुभावले फेला पारेमा
सम्पर्क नं 98105314
9205646061
9560135164 मा ज़ानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।
धनबिर पुनको सहयोगमा ।