पशुपति शर्माले भने 'तेरी बुडी आइ मिटो मिठो खाइ'(भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पशुपति शर्माले भने ‘तेरी बुडी आइ मिटो मिठो खाइ'(भिडियो सहित)



चर्चित तथा लोकप्रिय गायक पशुपति शर्माको गीत तेरी बुडी आइ मिटो मिठो खाइ भर्खर मात्र सार्वजनिक भएको छ ।

समाजमा रहेको विकृति र बास्तविकता उठाएर गीत लेख्न माहिर मानिने शर्माको यो गीतमा पनि त्यो भाव देखिन्छ । पछिल्लो समय नयाँ जमाना अनुसार छोरा बुहारी र आमा बुबा विचको कथालाई गीतले रमाइले सँग उठाएको छ ।

पशुपति शर्मा र लक्ष्मी बाँनियाको आवाज रहेको सो गीतमा पशुपतिको फरक रुपमा अभिनय गरेको समेत देख्न पाइन्छ । गीतमा शर्माकै लय तथा शव्द सिर्जना रहेको छ । गीतको दुर्गा पौडेलले निर्देशन गरेका छन ।