पश्चिम रुकुममा जनार्दन शर्माको फराकिलो अग्रता
मंसिर २१,रुकुम– पश्चिम रुकुममा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा प्रभाकरको फराकिलो अग्रता बनाएको छन् ।
जारी मतगणनाअनुसार शर्माले ११ सय मत ल्याउँदा कांग्रेसका गोपालजी सिंह शाहले ३०० मत ल्याएका छन् ।
मतगणना जारी छ ।