नयाँ वर्षको अवसर पारि लोक दोहोरी गीत “अजम्बरी ”बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

नयाँ वर्षको अवसर पारि लोक दोहोरी गीत “अजम्बरी ”बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे/वैशाख १ 

विष्णु बुढा मगरको प्रस्तुतिमा अर्घादरबार फिल्मस प्रालिले नयाँ वर्ष २०७४ सालको  अवसरमा नयाँ लोकदोहोरी “ अजम्बरी ” बोलको गीत सार्वजनिक भएको छ ।

अजम्बरी बोलको गीतमा विनोद बाबु के सी र सुनितामी परियार को स्वर रहेको छ भने लय/ शब्द – विनोद बाबु के सी ले नै गरेका छन् विश्वास नेपाल को उत्कृष्ट एरेन्जमा गीत बजारमा आएको हो ।

यस्तै सोही गीतको भिडियो तर्फ पछिल्लो समयका चर्चित मोडल दुर्गेश थापा र सारिका के.सी को अभिनय रहेको छ । भिडियो निर्देशन विश्वास नेपालले गरेका छन् भिडियो करन चैसिरको छायाकनमा विष्णु शर्माको सम्पादन रहेको छ ।

https://youtu.be/1_JNcr6h_qo