श्रीमान् विदेशबाट आउदा श्रीमती दुधे बालाकालाई छाडेर ड्राइभरसंग पोईल(भिडियो सहित) - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

श्रीमान् विदेशबाट आउदा श्रीमती दुधे बालाकालाई छाडेर ड्राइभरसंग पोईल(भिडियो सहित)



हिमाल पोस्ट /साउन ६ 

श्रीमान्  खाडी मुलुकबाट नेपाल फर्कदा स्वास्नी सम्पति कुम्लाएर पोइल हिडेको,उसले  कमाएको सम्पति मोज मस्तिमै खर्च गरेको समाचार सुनिरहदा हरेक परदेसीको वास्तविक पिडा समेटिएर तयार पारिएको गीत सार्बजानिक गरेका छ्न गाएक नमराज पाण्डे ले ।

परिवार खुसी बनाउला धन कमाउला भन्दै हजारौं सपना बोकेर बिदेस छिरेका दाजु भाइ बर्सौ पछि घरमा फर्किदा दुख गरि कमाएको धन सम्म्पती बोकेर अरु सगै मोज मस्ती गरि पोइला जादा ती परदेसी को मन कस्तो होला एस्तै कथा बस्तु लाई समेटिएर भर्खरै मात्र सार्बजनिक गरे तीज गीत तेरि स्वास्नी लयो ड्राइभरले ।

नेपाली गीत सङगीतमा कहिले नक्कलीमा परियो, भैंसी साटेझै बुढी साट्न मिल्नी भए त कहिले तेरि स्वास्नी पोइला गैबाट चर्चा बटुलेका पाण्डेले यस्पाली तेरि स्वास्नी लयो ड्राइभरले नामक तीज गीत सार्बजानिक गरेका हुन् ।

https://youtu.be/E-Z3S2KLc7Q