मुरारिले कसलाई दिए झ्याम की झ्याम(भिडियो सहित) - Himal Post Himal Post
  • १८ मंसिर २०८०, सोमबार
  •      Mon Dec 4 2023
Logo

मुरारिले कसलाई दिए झ्याम की झ्याम(भिडियो सहित)



समिर प्रकाश पाण्डे
अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका मुरारी भट्टराईले आफ्नो निम्तो एल्बममा समावेश झ्याम की झ्यामको म्युजिक भिडियो निर्माण गरेका छन् । रिस्ता बस्नेत अनि प्रमोद भारद्वाज लाई भिडियोमा लिएर भिडियो निर्माण गरेका छन् ।

भिडियोमा ज्ञानु राईको छायांकन ,अनिल कुमार महर्जनको सम्पादन अनि दिनेश पाख्रीनको निर्देशन रहेको छ ।