छोरा पढाउन नसकेर बिदेशीए मुक्ति बाबु - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

छोरा पढाउन नसकेर बिदेशीए मुक्ति बाबु



लामो समय नेपालमा पत्रकारीता गरेका मुक्ति सुबेदीले अभिनय गरेको चर्चित गायक पुरुषोत्तम न्यौपानेको स्वरमा रहेको मार्मिक गीत बजारमा आएको छ ।

लाखौँ युवाहरु रोजगारीकै क्रममा विदेशिएको बिषयलाई समेटेर तयार पारिएको उक्त भिडियोमा सारिका केसी, मुक्ति सुबेदी, दिनेश भट्टराई, मन्जु भट्टराई, भगवती न्यौपाने र आरुष भुसाल को अभिनय रहेको छ भने  निर्देशन प्रकाश भट्टले गरेका छन् |