सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले आज प्रदेशबासीलाई सम्बोधन गर्ने - Himal Post Himal Post
  • १३ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 25 2026
Logo

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले आज प्रदेशबासीलाई सम्बोधन गर्ने



कैलाली । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले जनता लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । आज दिउँसो ३:३० बजे मुख्यमन्त्री भट्टले प्रदेश बासिको नाममा सम्बोधन गर्ने जनाइएको छ।

बिश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाको नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारको धारणा नआएको भन्दै जनस्तरबाट गुनासो व्यापक रुपमा आएपछि आज मुख्यमन्त्री भट्टको सम्बोधन आउने भएको छ ।

मुख्यमन्त्री भट्टले आज गर्ने सम्बोधन नेपाल टेलिभिजन, रेडियो नेपाल तथा फेसबुक मार्फत हेर्न र सुन्न सकिने मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिब शिव ओलिले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । फाइल तस्बिर :