मेरो दिल चोरेकी रोधीकी नानीले त हो (भिडियो सहित) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मेरो दिल चोरेकी रोधीकी नानीले त हो (भिडियो सहित)



पछिल्लो समय एक पछि अर्को गीतमा आफ्नो सुमधुर आवाज दिँदै गइरहेका गायक बाबु कृष्ण परियारको आवाजमा नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

रोधिको विषयलाई समेटे तयार पारीयको सो गीतमा कृष्ण परियार र आयुषा राईको आवाज रहेको छ । गीतमा प्रकाश सपुतले शब्द सिर्जना गरेका छन् भने परियारलेनै लय सिर्जना गरेका छन् ।
हिम सम्झौता डिजिटलले बजार व्यस्थापन गरेको सो गीतमा धुर्व हिमाली र आयुषा राईले अभिनय गरेका छन् भने एकेन्द्र सारा शंकरले म्युजिक भिडियो निर्देशन गरेका छन् ।