ल हेर्नुहोस् भड्किएको आत्मा (भिडियो सहित) - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

ल हेर्नुहोस् भड्किएको आत्मा (भिडियो सहित)



समीर प्रकाश पाण्डे ।

नेपालमा बिभिन्न खालका भिडियोहरु निर्माण गरी डिजिटल मार्केट युटुब मार्फत सार्बजनिक गर्ने क्रम बढ्दो छ । यही क्रममा भर्खरै मात्र एक फरक खालको नेपालमा एकदमै कम बन्ने हरर चलचित्र एक्सन फिल्मस प्रा लिले निर्माण गरेको Unrest Soul ( भड्किएको आत्मा ) सार्बजनिक भएको छ।

युबराज खत्रीद्वारा निर्देशित चलचित्र नबराज उप्रेती को कथा / लेखन रहेको छ भने राजू कमेडी ,सीता भण्डारी ,अनु थापा क्षेत्री को अभिनय हेर्न सकिन्छ। छायांकन तथा सम्पादन पनि निर्देशक खत्री आफैले गरेका छन। एक्सन फिल्मस प्रा लि ले आफ्नै युटुब मार्फत उक्त चलचित्र सार्बजनिक गरेको छ।

भिडियो हेर्नुहोस: