क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिमको अध्यक्षमा भिम , महासचिवमा लालबहादुर चयन - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिमको अध्यक्षमा भिम , महासचिवमा लालबहादुर चयन



कैलाली । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा क्रियाशील दलित पत्रकारहरूको प्रथम सम्मेलन धनगढीमा सम्पन्न भएको छ।

शुक्रबार सम्पन्न सम्मेलनले पत्रकार भीम विकको अध्यक्षतामा ‘क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिम’ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रदीप मलासी, महासचिवमा लालबहादुर एसके, सचिवमा धनराज विक र सीपी लोहिया, कोषाध्यक्षमा रेसु बराइली, सहसचिव कृष्ण नेपाली चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा पूर्ण विक, हिक्मत बादी, खडकबहादुर कोली, अनिता विक, भानबहादुर विक, प्रकाश पार्की, प्रेमराम लोहार, आरती एसके, विक्रम परियार, जगत जयगडी, हरिकृष्ण ताम्राकार, रमित विक, निराजन परियार र विवेक नागरी चयन भएका छन्।