किन लगाए प्रशान्तले शङ्कर बि.सीलाई पार्वता राईको रेट सोध्न (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

किन लगाए प्रशान्तले शङ्कर बि.सीलाई पार्वता राईको रेट सोध्न (भिडियो सहित)



समिर प्रकाश पाण्डे

अलग खालका गीतहरू निरन्तर बजारमा आइरहेको बेला फेरी अर्को नयाँ गीत “आज रेट कति छ तिम्रो बजारको ” बोलको भिडियो सार्वजानिक भएको छ ।

प्रकाश गुरुङको स्वरमा रहेको गीतमा सङ्गीत तथा शब्द प्रशान्त पौडेलको रहेको छ भने उक्त भिडियोमा शङ्कर बि.सी र पर्वता राईको अभिनय रहेको छ ।

चर्चित भिडियो निर्देशक स्मृति तिमल्सिनाको निर्देशनमा बनेको म्युजिक भिडियो सुरेश श्रेष्ठले छायांकन गरेका छन् भने दीपक विष्टले सम्पादन गरेका हुन् । गीतको बजार व्यवस्थापन उमंग म्युजिक प्रा.लीले गरेको