खुमनले सिता सँग सय कडा ऋण माग्दै (भिडीयो सहित) - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

खुमनले सिता सँग सय कडा ऋण माग्दै (भिडीयो सहित)



हरितालिका तीज निजिकिदै जादा तीज कि गित गुन्जन थालेका छन यसै क्रममा चर्चित गायिका सिता राना मगर को तीज को कोसेली सय कडा तिन बजारमा आएको छ। गायिका  सिता राना मगर र चर्चित गायक खुमन अधिकारीको आवाजमा रहेको यस गितमा सब्द बाबुराम बोहराको हो भने लय खुमन अधिकारी को रहेको छ ।

बिसेस गरि गाउघर मा चलन चल्तीमा रहेको  सय कडा तिन व्याजमा गाउघरमा पैसा को कारोबार हुने गर्छ यिनै कुरा हरु लै समाबेस गरियको छ यस गित मा बल्छी ध्रुबे र रश्मि तामांग को अभिनय देख्न सकिन्छ। भने यस गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक शंकर बिसी ले निर्देशन गरेका हुन। यस गित लाई तिर्सना म्युजिकले बजारमा ल्याएको हो ।