खप्तड गोल्डकप : थ्री स्टारलाई हराउँदै नेपाल पुलिस क्लबले चुम्यो उपाधी  - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

खप्तड गोल्डकप : थ्री स्टारलाई हराउँदै नेपाल पुलिस क्लबले चुम्यो उपाधी 



धनगढी,कैलाली । तेस्रो नेपाल आइस अन्तराष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ । धनगढी रंगशालामा आज सम्पन्न फाइनलमा रुस्लान थ्री स्टार क्लबलाई १–० ले पराजीत गर्दै पुलीसले उपाधी उचालेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पुलीसले दोस्रो हापको ६३ औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । बिजेता बनेको पुलिसले २१ लाख पुरुस्कार पायो भने उपबिजेता थ्री स्टारले १० लाखमा चित्त बुझायो ।