सुदुरपश्चिम् खप्तड गोल्डकप पुस २४ गतेदेखि सुरु  - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सुदुरपश्चिम् खप्तड गोल्डकप पुस २४ गतेदेखि सुरु 



कैलाली । देशकै सर्वाधिक धनराशीको गोल्डकप आयोजना गर्दै आएको सुदुरपश्चिम ११ स्पोर्टस क्लवले सुदुरपश्मिाञ्चम खप्तड गोल्डकपको तेस्रो संस्करण पुस २४ गतेदेखि आयोजना गर्ने भएको छ ।

प्रतियोगिता स्वीकृति प्राप्त गर्नका लागि अखिल नेपाल फुटबल संघलाई पत्र पठाईएकोमा एन्फाले पुस २४ गतेदेखि माघ ५ गतेसम्मको समय दिएको जनाएको छ ।

यसअघि पुस २१ गतेदेखि हुने भनिएको गोल्डकप अव भने तीन दिन ढिलो गरी पुस २४ सञ्चालन हुने भएको हो । सुदुरपश्मिाञ्चम खप्तड गोल्डकपको तेस्रो संस्करणको तयारी भईरहेको आयोजकले जानकारी दिएको छ ।