कसले छोड्यो कृष्टिनालाई प्यासी प्यासी बनाएर हेरौ (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कसले छोड्यो कृष्टिनालाई प्यासी प्यासी बनाएर हेरौ (भिडियो सहित)



समिर प्रकाश पाण्डे/फाल्गुन १ 

शिव कुमार दनुवारको प्रस्तुतिमा रहेको शिव आर्यको शब्द ,हरि लम्सालको सङ्गीत र गङ्गाधर पराजुलीको समधुर स्वरमा ”प्यासी प्यासी बनाएर छोड्यौ निरमाया” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कृष्टिना थापा र सन्जय पौडेलको अभिनय रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन अनि टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टले बजार व्यवस्थापन गरेको यो भिडियोमा प्रकाश धितालको निर्देशन रहेको छ ।

https://youtu.be/aEuJ1HxvyFA