कञ्चनपुरकी पुजा अधिकारीको मोडलिङ्ग यात्रा सुरु (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कञ्चनपुरकी पुजा अधिकारीको मोडलिङ्ग यात्रा सुरु (भिडियो सहित)



हिमाल पोस्ट / कञ्चनपुर ।
कञ्चनपुरको बेलौरी नगरपालिकाकी एक सशक्त विद्यार्थी पुजा अधिकारीले मोडलिङ्ग यात्रा सुरु गरेकी छन । उनको अभिनयमा रहेको लोक दोहोरी गीत “सुखै सुख” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गितमा पुजा अधिकारी र जनक बुढाले समेत अभिनय गर्नु भएको छ । उक्त गीतमा स्वर  चर्चित गायक गोपाल नेपाल जि एम र तुल्सी घर्तीमगर को रहेको छ भने शब्द मनोज रानामगर लय गोपाल नेपाल जि एम र निर्देशन बिक्रम चौहानले गर्नु भएको छ  भने गितको छायांकन प्रकाश खड्का ले गर्नु भएको छ ।

उक्त भिडियोको बजार ब्यावस्थापन क्रिस्टियानो म्युजिक प्रा. लि. ले गरेको छ । भिडियोेलाई गोपाल नेपाल जि एम युटुब मिडिया बाट बजार मा ल्याईएको छ । हरेक कलाकारले आफ्नो ठाउँ बाट केही न केही प्रगती गर्दै एक पछी अर्कोमा फड्को मारिरहेका छन् । गायक गायिकाले सांगीतिक क्षेत्रका प्राय सबै गित गाउँन थालेका छन् जस्तै लोकदोहोरी देउडा क्षेत्रका कलाकारले आधुनिक, पप लगायत अन्य गित गाउँन पछी पर्दैनन् भने म्युजिक भिडियोमा अभिनय गर्ने मोडल हरुले पनी सांगीतिक क्षेत्रमा भएका जस्ता गितमा पनी अभिनय गर्न बाट पछाडी हट्दैनन् ।

१ दर्जन जति म्युजिक भिडियोमा अभिनय गर्दै कुसल मोडलको रुपमा आफ्नो नाम स्थापित गराउन सफल अभिनेत्र निकेन्द्र बुढा पनी मोडलिङमा जम्नु भएको छ ।
अछाम को मेल्लेख गा.पा. २ ऋषिदह मा जन्म भइ बिगत केहिबर्ष देखी मोड्लिङमा करीयर बनाइ सकेका बुढा छोटो समयमा सबै दर्शकहरुको मन जित्न सफल बुढा दर्शकहरु भगवान हुन, उहाँहरुको माया साथ हौशला र सद्धभावले नै सफलताको खुड्किलो चढिरहेको बताउछन । मलाई प्रेरणा दिनुहुने सबै आफन्त, परिवार, साथीसंगी र शुभचिन्तकहरुमा हृदयदेखि नै आभार प्रकट गर्नु भएको छ ।

गीतका लागि:-