गायिका ज्योति मगरले अफ्रिकन सँग रोमान्स गरेको भिडियो सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गायिका ज्योति मगरले अफ्रिकन सँग रोमान्स गरेको भिडियो सार्वजनिक (भिडियो सहित)



समीर प्रकाश पाण्डे/चैत्र १७ 

पछिल्ला केही वर्ष यता नेपाली साङगीतीक क्षेत्रमा गायिका तथा मोडल ज्योति मगर चर्चाको नाम हो । हट र उत्तेजक दृश्यमा देखिने ज्योति मगरले फेरी नयाँ लोक दोहोरी गीत “ताला चाबी झैँ ” मा आफ्नो जवानीलाई स्पष्ट देखाएकी छन् । उनीलाई अभिनयमा चर्चित मोडल तथा निर्देशक शङ्कर बि.सीले साथ दिएका छन् । गीत केही समय अगाडि मात्र सार्वजनिक भएको थियो ।

गीतमा पूर्ण परियार र देवी घर्ति मगरको स्वर रहेको छ भने चर्चित सर्जक एकनारायण भण्डारीको लय, शब्द रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन्। गीत मा आफूलाई काला जाति मन परेको कुरा हरू समावेश गरियको छ अर्थात् अफ्रिकन सारै मन परेको कुरा भिडियोमा देखाउन खोजिएको छ ।

भिडियो शङ्कर बि.सीको निर्देशनमा राजेश घिमिरेले खिचेको छन् भने नवीन घर्ति मगरको सम्पादन रहेको छ गीत पूर्ण परियारको प्रस्तुतिमा क्यानडा नेपालले बजारमा ल्याएको हो।
हेर्नुहोस् भिडियो ।

https://youtu.be/I5xS1b_okOc