जीवन खड्काको उत्कृष्ट अभिनयमा छोडी जाने बैगुनी सार्वजनिक-भिडियो सहित - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

जीवन खड्काको उत्कृष्ट अभिनयमा छोडी जाने बैगुनी सार्वजनिक-भिडियो सहित



जेठ १३ काठमाडौँ

नेपाली गीतसंगीत प्रति अत्यन्तै लगाव र रुचि भएका त्यस्तै निकै मीठो प्रतिभा का धनी नभ प्रतिभा पूर्ण सेन ठकुरी को आवाज मा रहेको आधुनिक गीत“छोडी जानी बैगुनी” भर्खरै मात्रै youtub मार्फत सार्वजनिक भएको छ । आफूमा राम्रो प्रतिभा भएर पनि उचित अवसर को खोजीमा रहेका ठकुरी लाई पछिल्लो समय का व्यस्त अनि चर्चित मोडल जीवन खड्का ले उनलाई साङ्गीतिक क्षेत्रमा डोर्‍याएका हुन ।

सिर्जना पाण्डे को उत्कृष्ट शब्द रचना बुद्ध भुजेल को सङ्गीत मा पूर्ण सेन ठकुरी ले आवाज भरेको गीत चित्र मास्के को निर्देशन नबराज उप्रेती को छायाङ्कन मा खड्का जी प्रोडक्सन को ब्यानर मा छायाङ्कन सम्पन्न गरिएको छ म्युजिक भिडियो मा सारिका केसी र जीवन खड्का को अभिनय देख्न सकिने छ ।

बैगुनी लाई खड्का जी प्रोडक्सन ले रक्षा म्युजिक को youtub च्यानल बाट गीत प्रकाशन गरेको हो ।
नभ प्रतिभा पूर्णको साङ्गीतिक यात्राले निरंतरता पाओस् साथै सम्पूर्ण युनिट लाई हाम्रो तर्फबाट सफलता को शुभकामना  ।