जिनिलियाको भ्यालेनटाइन उपहार ''मन मेरो चोरी'(भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जिनिलियाको भ्यालेनटाइन उपहार ”मन मेरो चोरी'(भिडियो सहित)



काठमाडौं:प्रणय दिवस (भ्यालेनटाइन डे) जतिजति नजिकिँदै छ माया र प्रेम सम्बन्धी गीतहरू त्यतिनै सार्वजनिक भैरहेका छन् । पछिल्लो १ हप्ताको नेपाली गीतहरूको रिलिज हेर्ने हो भने धेरै जसो माया र प्रेम सम्बधि नै छन् त्यो मध्ये कै एक हो ”मन मेरो चोरी”।

तुलाधर दर्नालको स्वर र सङ्गीत रहेको ”मन मेरो चोरी”मा रमेश संयोग श्रेष्ठको शब्द रहेको छ भने यसै गीतबाट जिनिलिया श्रेष्ठ अभिनयमा डेब्यु गरेकी छिन भने उनलाई मिलन खनाल ले साथ दिएका छन् भिडियोलाई माधव अधिकारीले निर्देशन गरेका हुन् भने भिडियोमा उत्तर राना मगरको सम्पादन र निकेश महर्जनको क्यामेरा रहेको छ ।