इलाम १ मा झलनाथलाई संकट - Himal Post Himal Post
  • १२ मंसिर २०८०, मंगलवार
  •      Tue Nov 28 2023
Logo

इलाम १ मा झलनाथलाई संकट



इलाम १ मा एमालेले अग्रता कायमै राखेको छ ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका महेश बस्नेतले ५ हजार ६२६ मतका साथ अग्रता लिएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले ४ हजार ८५० मत पाएका छन् ।

यसैगरी स्वतन्त्र उम्मेदवार बुद्धलाल मेचेले ६७१ मत पाएका छन् ।