ईश्वर पौडेलको तिम्रै काखमा बजारमा (भिडियो सहित)
काठमाडौं/मंसिर,२
नेपाली लोक दोहोरी फाटमा नयाँ नया शिर्जना आउने क्रम जारि नै छ ।समधुर स्वर कि धनी देवी घर्ति र गायक कुलेंद्र बिकको कर्ण प्रिय आवाजमा ईश्वर पौडेलको लोक दोहोरी गीत तिम्रै काखमा …सम्झे मुटु दुख्छ बजारमा आएको छ ।
जसमा लय शव्द ईश्वर पौडेलको रहेको छ भने उत्पादन तथा वितरण सुभारम्भ डिजिटले गरेको छ ।
ईश्वर पौडेल र सोना केशीको दमदार अभिनय रहेको उक्त भिडियोमा जापानका रमणीय स्थानमा छायांकन गरिएको छ ।