हट मोडल रिया श्रेष्ठको लालि अोठले बलु बि.सीलाई किन साइको गरायो (भिडियो सहित) - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

हट मोडल रिया श्रेष्ठको लालि अोठले बलु बि.सीलाई किन साइको गरायो (भिडियो सहित)



समीर प्रकाश पाण्डे

केही समय अगाडि मलेसियामा आयोजना भएको एक सास्कृतिक कार्यक्रममा हट डान्स अर्थात् स्टेजमै कपडा फुकालेर प्रस्तुत भएको भन्दै केही समय समाजिक संझालमा निकै छाएकि नायिका तथा मोडल रिया श्रेष्ठले यति बेला फेरी गायक तथा मोडल बलु बि.सीलाई साइको गराएकी छन् बि.सी रियल लाईफमा साइको भन्ने पक्कै भएका छैनन् यो केही समय अगाडि सार्वजनिक भएको “साइको ” बोल को गीतमा समावेश कथा हो ।

चर्चित गायक तथा मोडेल बलु बीसीको स्वरमा रहेको उक्त गीतमा करण न्यौपानेको शब्द तथा भद्र बोलीको सङ्गीत रहेको छ यस्तै गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक विक्रम चौहानको निर्देशनमा बासु बरालले छायाङ्कन गरेका छन् भने मिलन बि कको सम्पादन रहेको छ । भिडियोमा रिया श्रेष्ठ, बलु बि.सी र विक्रम चौहानको मसलेदार अभियन देख्न सकिन्छ । गीतलाई अम्बिका म्युजिक प्रा. लीले बजार व्यवस्थापन गरेको छ ।