रङको पर्व होलीमा यसरी खुसी र सद्भाव साटासाट गरे कलाकारहरु (फोटो फिचर) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

रङको पर्व होलीमा यसरी खुसी र सद्भाव साटासाट गरे कलाकारहरु (फोटो फिचर)



समिर प्रकाश पाण्डे

वसन्त ऋतुको आगमनसँगै भित्रिएको फागु पूर्णिमाले सबैतिर उल्लास थपेको छ। नेपालका पहाडी जिल्लासहित काठमाडौं उपत्यकामा हिजो धुमधामका साथ फागु पूर्णिमा अर्थात होली मनाईयो र आज तराईमा मनाईने रङको पर्व होलीमा सबै जना रमाइरहेका छन्। सबै क्षेत्रका व्यक्तिलाई रङले छोएको छ। उनीहरु आपसमा रङ दलेर खुसी र सद्भाव साटासाट गरिरहेका छन्।

नेपाली कला क्षेत्रलाई त होलीले नछुने कुरै भएन। कलाकारितामा स्थापित र यही क्षेत्रमा करिअर बनाउँदै गरेका केही कलाकारको होलीका केहि फोटाहरु यहाँ प्रस्तुत गरेका छौ । हेरौ…