गायक प्रमोद खरेलको समधुर अावाजमा यो धर्तीमा 'म जन्मेको' बोलको गित बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

गायक प्रमोद खरेलको समधुर अावाजमा यो धर्तीमा 'म जन्मेको' बोलको गित बजारमा (भिडियो सहित)



समिर प्रकाश पाण्डे 

नेपाली गित संगीतका पारखिहरुका लागि चर्चित गायक प्रमोद खरेलको  को सुमधुर स्वरमा रहेको आधुनिक गीत “ यो धर्तीमा म जन्मेको ” बोलको गीतको  भिडियो सार्वजनिक गरिएको हो ।fb_img_1476823457883 fb_img_1476823410665

भिडियोमा चलचित्रमा समेत ब्यस्त रहेकी कलाकार प्रतिक्षा खड्का र मोडल सुरेश पोखरेलको अभिनय देख्न पाइन्छ । कस्तुप पन्तको निकै उत्कृस्ट मन छुने शब्द रहेको गीतमा संगीत पनि कस्तुपले नै दिएका छन ।
दिपेश राज पाण्डेको निर्देशनमा रहेको भिडियो को सम्पादन तथा छायांकन रोशन धितालले गरेका छन् ।

उक्त भिडियोलाई  सारथी म्युजिक प्रा.लि ले बजार मा ल्याएको हो ।