गोरखामा बाबुराम पछि परे, कति–कति मत ?
मंसिर २१,गोरखा ।। गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका बाबुराम भट्टराई पछि परेका छन् ।
प्रारम्भिक नतिजाअनुसार बाबुरामको १३२ मत ल्याएका छन् भने नारायणकाजी श्रेष्ठले १६५ मत ल्याएका छन् ।